E Portal मा तालिम तथा सेमिनार सम्बन्धी विवरण अनिवार्य भर्नु हुन अनुरोध छ l

17 Nov, 2024
E Portal मा तालिम तथा सेमिनार सम्बन्धी विवरण अनिवार्य भर्नु हुन अनुरोध छ l
आ.व. २०८१/८२ देखि स्वदेशी तथा विदेशी तालिम तथा सेमिनारमा मनोयन कर्मचारीहरुले अभिलेख मिलानको लागि E-Portal मा तालिम तथा सेमिनार सम्बन्धी विवरण अनिवार्य भर्नु हुन अनुरोध छ l