06 Dec, 2024

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री शरद सिंह भण्डारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक भ्रमण गरेका छन्। यस भ्रमणको मुख्य उद्देश्य विमानस्थलको   दिगो विकास र प्रभावकारी सञ्चालनका लागि छलफल गर्नु रहेको थियो।